बेजात

वि. [बे+जात]

  1. जात नमिल्ने; भिन्न जातको (रुख, काठ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)