बेनीचम्पा
ना.
- चम्किला खैरा बोक्रा र डिम्बाकार पात हुने, निला वा सेता फूल फुल्ने, बोक्रा जरोमा र जरा आउँमा उपचारका लागि प्रयोग गरिने एक बोट वा त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)