बेन्च
ना. [अङ्.]
- काठ, फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच।
- न्यायाधीशहरूको सभा वा आसन; न्यायाधीशहरूको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)