बेसार
ना.
- अदुवाका ढाँचाको बोट हुने र जमिनमुनि त्यस्तै छाँटले फल्ने पहेँलो एक कन्द; दालतरकारीमा हालिने त्यसैको धुलो; हलेदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)