भजिनु

अ.क्रि.

  1. भज्ने काम हुनु।
  2. भजन गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)