भताभुङ्ग

क्रि.वि. [भत्क+भङ्ग]

  1. बरबाद हुने गरी; नष्टभ्रष्ट भएर; लथालिङ्ग।
  2. बरबाद; नाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)