भन्न
क्रि.वि. [अ.मू. भन्+न]
- तागतको कमीले वा मादक पदार्थ आदिको ज्यादा सेवनले टाउको रिङाउने गरी।
- झिँगा, माहुरी आदि भन्कने चालसँग।
- रिसले रिँग्ने वा घुम्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भन्+न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)