भरी

वि. [भर्+ई]

  1. भरिएको; भरिभराउ; टनाटन।
  2. पूर्ण; पूरा। विप. रित्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)