भरुवा
वि. [भर्+उवा]
- भरिएको; हालिएको।
- भर्नुपर्ने; भरिने।
- भर्ने; नाप्ने (मानापाथी)।
- बारुद, छर्रा आदि हालेर हानिने वा पड्काइने बन्दुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भर्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)