भर्थरी

ना. [सं. भर्तृहरि]

  1. राजा भर्तृहरिको कथा, गुणगान आदि सुनाउँदै नेपाल र भारतका गाउँगाउँ चहार्ने गेरुवाधारी जोगी; भरथरी।
  2. भर्तृहरि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)