भलादमी/भलाद्मी
ना. [भलो+आदमी]
- शील, स्वभाव र चरित्र राम्रो भएको मान्छे; शिष्ट तथा सभ्य व्यक्ति; सज्जन।
- गण्यमान्य व्यक्ति; प्रतिष्ठित मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भलो+आदमी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)