भाइसरह

क्रि.वि. [भाइ+सरह]

  1. आ-आफ्नै हैसियत वा औकात अनुसार बराबरी रूपमा; भाइ-भाइले पाएजति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)