भाङ्ग्रो

ना. [सं. भाङ्गक]

  1. पाटाबाट बुनेको बोराजस्तो खस्रो कपडा; टाट; चट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)