भाङ्जो

ना. [भाँजी]

  1. कुनै काम-कुराका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी।
  2. अल्झो; झमेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)