भाजक

ना. [सं.]

  1. गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या।
  2. भाज्यलाई भाग गर्ने; भाग लिने वा भाग लगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)