भाजन

ना. [सं.]

  1. कुनै वस्तु भाग लगाउने काम; बाँड्ने काम।
  2. पात्र; भाँडो।
  3. कुनै काम वा कुराको अधिकारी वा पात्र (जस्तै- कोपभाजन, विश्वासभाजन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)