भारदारी

ना. [भारादार+ई]

  1. भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी।
  2. छलफल; बहस।
  3. राणाकालमा उच्च अधिकारीहरू सदस्य भएको सभा वा न्यायालय; कौसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)