भारदारी सभा
ना.
- राजालाई राज्यको शासनसम्बन्धी कार्यमा परामर्श दिने सभा; माथिल्लो सदन भारदारी सभा र तल्लो सदन राष्ट्रसभामध्ये माथिल्लो चाहिँ सदन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)