भारद्वाज

ना. [सं.]

  1. भरद्वाज ऋषिको कुल वा वंश।
  2. भारद्वाज-गोत्र।
  3. भद्राई चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)