भाव्य

वि. [सं.]

  1. पछि हुने; भावी।
  2. भावना गर्न लायक; विचारणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)