भाषण

ना. [सं.]

  1. आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयका बारेमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन।
  2. बातचित; छलफल; कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)