भाषणकला

ना.

  1. सभा, गोष्ठी, जमघट आदिमा कुनै विषयमा धाराप्रवाह वक्तव्य दिने कुशलता वा शिल्प; व्याख्यान-शिल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)