भाषण स्वतन्त्रता
ना.
- विशेषतः राजनीतिक, धार्मिक, सामाजिक आदि विषयमा सर्वसाधारणका अगाडि आफ्नो मनको विचार प्रकट गर्न राज्य वा सरकारबाट प्राप्त हुने स्वतन्त्रता; वाक्स्वतन्त्रता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)