भिरिङ्गी

ना.

  1. रक्तविकारले जननेन्द्रियमा खटिरा आउने एक सङ्क्रामक रोग; गर्मीखटिरो; भिरङ्ग; भिरुङ्गी; भिरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)