भुल
ना. [प्रा. भुल्ल]
- ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत।
- विराम; कसुर; विगार।
- लेखनमा हुने गल्ती; अशुद्धि।
- बिर्सने काम; विस्मृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)