भृङ्गीराज

ना.

  1. पहेँला र राता फूल फुल्ने, मसिना पात हुने एक जातको भुईँझार; भृङ्गराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)