भृतक

ना. [सं.]

  1. तलब लिएर काम गर्ने व्यक्ति; नोकर।
  2. ज्यालादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)