भेडाधसान
ना.
- कुनै काममा एकोहोरो पाराले लगातार लाग्ने प्रक्रिया; एकोहोरोलगाइ वा खटाइ; फल नसोची अर्काको लहैलहैमा लाग्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)