भोग्नु
स.क्रि. [सं. भोग+नु]
- जीवन र जगत्को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्रानराम्रा सबै कुरा खेप्नु।
- कुनै वस्तु वा स्थितिको उपभोग गर्नु।
- बेहोर्नु; सुमर्नु।
- स्त्रीसम्भोग गर्नु; सहवास गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)