मकरध्वज
ना.
- पारोबाट बन्ने चन्द्रोदय नामको आयुर्वेदीय रसौषध।
- कामदेव।
- पुराणअनुसार हनुमान्पुत्र मानिने अहिरावणको द्वारपाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)