मकरन्द

ना.

  1. फूलका पुष्पपुटमा रहने गुलियो रस; पुष्पमधु।
  2. फूलको केसर; किञ्जल्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)