मङ्गले
वि. [मङ्गल+ए]
- मङ्गलगीत गाउने।
- मङ्गलवार जन्मेको; मङ्गलबारे। स्त्री. मङ्गली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)