मचाकथी
ना. [नेवा.]
- प्रायः छ महिनाभित्रका बालकलाई घाममा सुताउन, खेलाउन वा झिँगा, भुसुनाका दुःख हटाउन तीनवटा नरकट ठड्याई वरिपरि कपडा अल्झाइने चुच्चे आकारको तीनखुट्टे साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)