मचान

ना. [सं. मञ्च+अन]

  1. खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस-पराल आदि राख्ने ठाउँ।
  2. ठुलो र अग्लो टाँड; मञ्च। २. सिकार पर्खेर बस्ने अग्लो ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)