मदिरा
ना. [सं.]
- जाँडरक्सी आदि नशालु पदार्थ; मद्य; सराब।
- सात भगण र अन्तमा एक गुरु भएको बाइसअक्षरे वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)