मध्यम
वि. [सं.]
- गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला।
- जेठोभन्दा पछिको; माहिलो।
- सङ्गीतका सप्तस्वरमध्येको तीन सय बिस नादलहरी हुने 'म'-स्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)