मध्यम काव्य
ना.
- भित्री व्यङ्ग्य अर्थ भए पनि वाच्यार्थलाई जित्न नसक्ने भई व्यङ्ग्यार्थ गौण भएको काव्य; गुणीभूतव्यङ्ग्य काव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)