मध्य बिन्दु

ना. [सं.]

  1. कुनै घेरा, परिधि, वस्तु वा रेखालाई ठिक आधामा छुट्ट्याउने हिसाबले सङ्केतका लागि लगाइएको बिन्दु; बिचको बिन्दु; केन्द्रबिन्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)