मध्यस्थता

ना.

  1. खेल, वादविवाद, मुद्दामामिला आदिमा दुई थरीका बिचमा रही हारजितको निर्णय गर्ने वा मिलाउने काम; मध्यस्थको काम। २. मध्यस्थ हुनाको भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)