मध्यस्थ निर्णय

ना.

  1. कुनै पक्षविपक्षका बिचमा उठेको विवादमा दुवै पक्षलाई मर्का नपर्ने हिसाबले गरिने निर्णय वा फैसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)