मध्यस्वर लोप
ना. [सं.]
- कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)