मध्य स्वरागम
ना. [सं.]
- शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)