मध्यावधि चुनाव
ना.
- निर्धारित अवधिका लागि चुनिएका सदस्यहरूद्वारा गठित प्रतिनिधिसभा आदिको समय पूर्ण नहुँदै विशेष परिस्थितिवश बिचैमा हुने अर्को चुनाव वा निर्वाचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)