मर्द्याइँ
ना. [मर्द+याइँ]
- मर्द हुनाको भाव वा अवस्था; पुरुषत्व; पुंस्त्व।
- मर्दको गुण वा अवस्था; वीरता; पराक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मर्द+याइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)