मर्मत
ना. [अ. मरम्मत]
- बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पारेर राम्रो अवस्थामा ल्याउने काम।
- ठिक बाटामा ल्याउन गरिने मारपिट (लाक्षणिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मरम्मत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)