मर्मभेद
ना. [सं.]
- मर्ममा चोट पुर्याउने काम; मन दुखाउने व्यवहार।
- रहस्य खोल्ने काम; रहस्यको उद्घाटन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)