मर्स्याङ्दी

ना. [भो. ब.]

  1. मुक्तिनाथ डाँडाको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त-गण्डकीमध्येको एक प्रसिद्ध नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)