मल्नु
स.क्रि. [सं. मदर्+नु]
- हातगोडा मिच्नु; माड्नु।
- तेल, बुकुवा आदि जिउमा दल्नु; मालिस गर्नु।
- घोटेर वा दलेर कुनै वस्तुहरू आपसमा मिलाउनाका लागि मुछ्नु। ३. खुसामद गर्नु (हात मल्नु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)