मल्याकमिलिक

क्रि.वि. [(द्वि.) अ. मू. मिलिक्+अ]

  1. आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी।
  2. काम- कुरो तुरुन्तै समाप्त हुने किसिमले; झाटझुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)