मल्याकमुलुक
क्रि.वि. [(द्वि.) अ. मू. मुलुक्+अ]
- जिज्ञासा, भय, शङ्का आदिका कारणले वरपर हेर्ने गरी; पल्याकपुलुक।
- आँखा छलेर तत्कालै सामान बेपत्ता पार्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [(द्वि.) अ. मू. मुलुक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)